विप्लवसहितका चार पार्टीद्धारा भोलि नेपाल बन्द गर्ने घोषणा

होस्ट खबर ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि ९मंगलबार० नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलिको लागि नेपाल बन्दको घोषणा गरेको हो ।

ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्