बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

होस्ट खबर ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

सुर्खेत : पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array