कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, कसरी लिने अवसर ?

होस्ट खबर २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : कर्णाली प्रदेशको लोकसेवा आयोगले सरकारी कर्मचारी बन्न चाहनेहरुका लागि अवसर खुलाएको छ । आयोगले अज एक सूचना प्रकाशित गरी कर्मचारीहरुका लागि दरखास्त आव्हान गरेको हो ।

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

कर्णाली प्रदेश सरकार अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति हुने भएकाले योग्यता पुगेका उमेदवारहरूले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ । माघ १६ गतेसम्म आवेदन दिन सकिने आयोगले सूचना मार्फत जानकारी दिएको छ ।

z’SnfkmfF6fdf afx|l;+ufsf] em’08
dx]Gb|gu/, @% k’;M
s~rgk’/sf] z’SnfkmfF6f /fli6«o lgs’~h leqsf] 3fF;] d}bfgdf b]lvPsf] afx|l;+ufsf em’08 . ljZjd} ;a}eGbf 7″nf] em’08df afx|l;+uf b]Vg lgs’~hsf ?kdf z’SnfkmfF6f kl/lrt 5 . tl:a/ M z]/axfb’/ l;+x÷/f;;
होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array